यो गाइड कसका लागि?
- नेपालको मान्य लाइसेन्स भएका
- विदेशमा गाडी चलाउनुपर्ने
चाहिने कागजात
- मान्य सवारी चालक अनुमतिपत्र (License) को अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- खाली कागजमा सामान्य हस्ताक्षर
प्रक्रिया — चरणअनुसार
- इमेल र कागजात पठाउनुहोस्
- भुक्तानी गर्नुहोस्
- IDP तयार भएर तपाईँको ठेगानामा पठाइन्छ
⚠️ ध्यान दिनुहोस्
- विदेशमा मगाउँदा delivery शुल्कका कारण मूल्य फरक पर्छ।
प्रायः सोधिने प्रश्न
कति दिन लाग्छ?
१०–१३ कार्य दिन।
के पाइन्छ?
IDP booklet र hard copy, तपाईँको ठेगानामा।
यो गाइडले यी प्रश्नको उत्तर दिन्छ
international driving permit nepal kasari banauneIDP from Nepali licenseअन्तर्राष्ट्रिय सवारी अनुमतिपत्र