यो गाइड कसका लागि?
- भिसा वा आप्रवासनका लागि नेपालको PCC चाहिने
- नयाँ रोजगारदाताले प्रहरी रिपोर्ट मागेको
- कन्सुलर (MOFA) छापसहित चाहिने
चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको scan
- पासपोर्टको पेज २–३ र ३०–३१ को scan
- पासपोर्ट साइजको फोटो
- विवाहित भए विवाह दर्ताको scan
- पासपोर्टमा पछिल्लो पटक नेपालबाट निस्केको (Departure) छाप भएको पेजको scan
- बसाइँसराइ गरेको भए बसाइँसराइको कागज
प्रक्रिया — चरणअनुसार
- विवरण र कागजात पठाउनुहोस्तलका कागजातको scan पठाउनुहोस्।
- भुक्तानी गर्नुहोस्शुल्क सेवा पेजमा आवेदनअघि नै देखिन्छ।
- हामी नेपाल प्रहरीमा आवेदन पेस गर्छौँ
- प्रहरी प्रतिवेदन (PDF) पाउनुहुन्छप्याकेज अनुसार कन्सुलर छापसहित।
⚠️ ध्यान दिनुहोस्
- Departure छाप भएको पासपोर्ट पेज नबिर्सनुहोस् — प्रायः यही छुट्छ।
प्रायः सोधिने प्रश्न
कति दिन लाग्छ?
कागजात पूरा भएपछि ५–७ कार्य दिन।
कन्सुलर (MOFA) छाप पनि पाइन्छ?
पाइन्छ — प्याकेज अनुसार कन्सुलर छापसहित प्रतिवेदन दिइन्छ।
यो गाइडले यी प्रश्नको उत्तर दिन्छ
nepal police report bidesh bata kasari nikalneNepal police clearance certificate online from abroadचरित्र प्रमाणपत्र विदेशबाटnepal PCC with MOFA attestation