‹ सबै सेवा

लगानी सुरुवात — पूर्ण

🇳🇵 नेपालको सेवा 🇶🇦 कतारमा बस्नेका लागि

यो सेवा के हो?

यस प्याकेजको शुल्क Personal Financial Management र Basics of Share Market Investment Training का लागि मात्र हो। तालिमसँगै Bank Account, Demat, MeroShare र CRN तयार गर्न WTS को सहयोग निःशुल्क समावेश हुन्छ। ब्रोकर खाता खोल्ने सेवा छुट्टै हो र यस प्याकेजमा समावेश छैन।

लगानी सुरुवात / IPO Ready — तालिम र निःशुल्क खाता तयारी सहयोग
WhatsApp