TikTok बाट स्वागत छ 👋
सेवा छान्नुहोस् — यहीँबाट आवेदन दिन मिल्छ, २ मिनेट लाग्छ। सोध्नु छ भने WhatsApp।
श्रम स्वीकृति नवीकरण — परदेशी श्रम साथी
🇳🇵 नेपालको सेवा
Labour-approval renewal facilitation for Nepalis working abroad.
के पाउनुहुन्छ
- श्रम स्वीकृति (PDF)
- वैदेशिक रोजगार विभागको प्रणालीको आफ्नै login
- "Prepare For Next Job" कोर्सको access
चाहिने कागजात
- राहदानी (Passport)
- फोटो (PP size)
- Visa or Residancy Card
सामाजिक सुरक्षा कोष (SSF) सहयोग
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
कागजात जाँचेर SSF मा KYC पेश गरिदिने।
के पाउनुहुन्छ
- KYC कागजात जाँच
- SSF मा KYC पेश
चाहिने कागजात
- पासपोर्टको फोटो
- श्रम स्वीकृतिको फोटो
- नागरिकताको फोटो (विवाहित भए श्रीमान् र श्रीमती दुवैको)
- पासपोर्ट साइजको फोटो (विवाहित भए दुवैको)
- राष्ट्रिय परिचयपत्र (NID)
+ अरु 2 वटा — पूरा सूची विवरण पेजमा
IPO Ready — व्यक्तिगत वित्त तालिमसहित
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
यस प्याकेजको शुल्क Personal Financial Management र Basics of Share Market Investment Training का लागि मात्र हो। तालिमसँगै Bank Account, Demat, MeroShare र CRN तयार गर्न WTS को सहयोग निःशुल्क समावेश हुन्छ। ब्रोकर खाता खोल्ने सेवा छुट्टै हो र यस प्याकेजमा समावेश छैन।
के पाउनुहुन्छ
- व्यक्तिगत वित्त व्यवस्थापन कोर्स
- बैंक खाता (मोबाइल बैंकिङसहित) खोल्न सहयोग
- Demat खाता
- Mero Share
चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- खाली कागजमा हस्ताक्षरको फोटो
- खाली कागजमा दायाँ र बायाँ बूढी औँलाको छाप
- विदेशमा हुनुहुन्छ भने पासपोर्ट, भिसा र कम्पनीको ID कार्ड
+ अरु 2 वटा — पूरा सूची विवरण पेजमा
राहदानी नवीकरण सहयोग
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
राहदानी नवीकरणको फारम भरिदिने र इन्रोलमेन्टमा कसरी पुग्ने भन्ने मार्गदर्शन। दूतावासको शुल्क यसमा पर्दैन — त्यो तपाईं आफैँ तिर्नुहुन्छ।
के पाउनुहुन्छ
- के के लैजाने र कसरी दुताबास पुग्ने भन्ने कुरा हाम्रो टिमले हजुरलाई बुझाउने छ ।
चाहिने कागजात
- हालको सक्कल राहदानी
- नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल)
- बसोबासको परिचयपत्र — Qatar ID / Emirates ID
- फोटो चाहिँदैन (५ वर्षमुनिका बच्चाका लागि मात्र)
नेपाल प्रहरी चरित्र प्रमाणपत्र (PCC)
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
नेपाल प्रहरीबाट चरित्र प्रमाणपत्र निकालिदिने।
के पाउनुहुन्छ
- प्रहरी प्रतिवेदन (PDF)
चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको scan
- पासपोर्टको पेज २–३ र ३०–३१ को scan
- पासपोर्ट साइजको फोटो
- विवाहित भए विवाह दर्ताको scan
- पासपोर्टमा पछिल्लो पटक नेपालबाट निस्केको (Departure) छाप भएको पेजको scan
+ अरु 1 वटा — पूरा सूची विवरण पेजमा
शेयर कारोबार — तालिम र ब्रोकर खाता
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
ब्रोकर खातासम्बन्धी सुझाव, प्रक्रिया बुझाउने परामर्श र खाता तयार गर्ने सहयोग। यो छुट्टै सेवा हो। नेपालको सेकेन्डरी शेयर बजार, TMS, फन्ड लोड, कोलेटरल तथा शेयर किनबेचको विस्तृत आधारभूत तालिम चाहिनेका लागि ब्रोकर खातासहितको QAR 110 तालिम प्याकेज उपलब्ध छ।
के पाउनुहुन्छ
- ब्रोकर (अनलाइन कारोबार) खाता — login विवरणसहित
- सिस्टम चलाउन सिकाउने भिडियो
चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- सेतो कागजमा हस्ताक्षर र औँठाछाप
- विदेशमा हुनुहुन्छ भने पासपोर्ट
- नागरिकता वा पासपोर्ट हातमा समातेको फोटो (अनुहार र कागजात दुवै प्रस्ट देखिने)
+ अरु 2 वटा — पूरा सूची विवरण पेजमा
रेमिट्यान्स खाता खोल्ने
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
नेपालमा पैसा पठाउन मिल्ने खाता खोलिदिने।
के पाउनुहुन्छ
- व्यक्तिगत वित्त व्यवस्थापन कोर्स
- रेमिट्यान्स बैंक खाता (मोबाइल बैंकिङसहित) खोल्न सहयोग
- CRN दर्ता
- पहिलो IPO (वैदेशिक रोजगारको कोटा) आवेदनमा सहयोग
चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- खाली कागजमा हस्ताक्षरको फोटो
- श्रम स्वीकृतिको प्रतिलिपि
- पासपोर्ट, भिसा र कम्पनीको ID कार्ड
डिम्याट / मेरोशेयर नवीकरण
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
डिम्याट र मेरोशेयर खाताको म्याद थपिदिने।
के पाउनुहुन्छ
- Demat / Mero Share नवीकरण सम्पन्न
चाहिने कागजात
- कुनै कागजात चाहिँदैन — Demat नम्बर र नाम भए पुग्छ
CV र करिअर कागजात
🇳🇵 नेपालको सेवा
CV, कभर लेटर र करिअर कागजात wtscv.com मा बनाइन्छ — मूल्य, प्याकेज र आवेदन त्यहीँ।
चाहिने कागजात
- पासपोर्ट साइजको फोटो
व्यक्तिगत वित्त व्यवस्थापन तालिम
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
कमाएको पैसा कसरी जोगाउने, बचाउने र बढाउने — परदेशमा कमाउनेका लागि।
के पाउनुहुन्छ
- व्यक्तिगत वित्त व्यवस्थापन (PFM) कोर्स — WTS Guru मा
- वेब, Android र iPhone एपबाट हेर्न मिल्ने
- आफ्नै समय र गतिमा सिक्न मिल्ने recorded कक्षा
चाहिने कागजात
- कुनै कागजात चाहिँदैन — नाम, इमेल र फोन नम्बर भए पुग्छ
सेकेन्डरी बजार कारोबार तालिम
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
नेपालको सेकेन्डरी बजारमा किनबेच कसरी गर्ने — TMS र अनलाइन प्रणाली सहित।
के पाउनुहुन्छ
- Secondary Market (सेयर कारोबार) कोर्स — WTS Guru मा
- वेब, Android र iPhone एपबाट हेर्न मिल्ने
- आफ्नै समय र गतिमा सिक्न मिल्ने recorded कक्षा
चाहिने कागजात
- कुनै कागजात चाहिँदैन — नाम, इमेल र फोन नम्बर भए पुग्छ
अन्तर्राष्ट्रिय सवारी अनुमतिपत्र (IDP)
🇳🇵 नेपालको सेवा
International Driving Permit facilitation via the WTS IDP platform.
के पाउनुहुन्छ
- Print + Digital IDP (छापिएको booklet + PDF)
- नेपालसम्म कुरियर सहित
- फोटो/हस्ताक्षर upload हामी गर्छौँ
- WTS सेवा शुल्क NPR 2,000 सहित
चाहिने कागजात
- लाइसेन्स (अगाडि)
- लाइसेन्स (पछाडि)
- फोटो
- खाली कागजमा हस्ताक्षर
- इमेल
+ अरु 1 वटा — पूरा सूची विवरण पेजमा
नागरिक लगानी कोष (CIT) दर्ता
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
नागरिक लगानी कोषमा दर्ता गरिदिने।
के पाउनुहुन्छ
- CIT मा दर्ता
- CPS नम्बर
- Username
- पहिलो किस्ता जम्मा गर्न सहयोग
चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- खाली कागजमा हस्ताक्षरको फोटो
- खाली कागजमा दायाँ र बायाँ बूढी औँलाको छाप
- पासपोर्टको फोटो
+ अरु 2 वटा — पूरा सूची विवरण पेजमा
नियमित बचत योजना (SIP) दर्ता
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
हरेक महिना थोरै-थोरै जम्मा गर्ने योजनामा दर्ता गरिदिने।
के पाउनुहुन्छ
- SIP दर्ता
- Username र password
- दोस्रो किस्ता तिर्ने तरिकाको मार्गदर्शन
चाहिने कागजात
- सक्कल नागरिकताको फोटो
- Mero Share "My Details" को PDF वा फोटो
स्थायी लेखा नम्बर (PAN) दर्ता
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
नेपालमा स्थायी लेखा नम्बर (PAN) निकालिदिने।
के पाउनुहुन्छ
- PAN नम्बर
- PAN कार्ड
चाहिने कागजात
- कुनै कागजात चाहिँदैन — NID नम्बर र NID मा जोडिएको नेपाली नम्बर चाहिन्छ
राष्ट्रिय परिचयपत्र (NID) फारम
🇳🇵 नेपालको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
राष्ट्रिय परिचयपत्रको फारम भरिदिने।
के पाउनुहुन्छ
- NID pre-enrolment फारम (PDF)
चाहिने कागजात
- नागरिकताको फोटो
UAE Business Setup — आफ्नै Company
🇦🇪 यूएईको सेवा · 🇶🇦 कतारमा बस्नेका लागि
UAE को company र Entry Permit Visa, कतार बाटै online। Visa आएपछि सिधै UAE आउन मिल्छ। मूल्य र package waytosuccess.ae/business मा।
चाहिने कागजात
- राहदानी (Passport) को रङ्गीन copy
- राहदानी साइजको फोटो (सेतो background)
- नेपाल प्रहरीको PCC — MOFA attestation सहित (नेपाली नागरिकका लागि)
केही भेटिएन — WhatsApp मा सोध्नुहोस्।