व्यावसायिक CV (नेपालबाट)
🇳🇵 नेपालको सेवा
🌏 जुनसुकै देशबाट
NPR 2,500.00
⏱ २ कार्य दिन (अनुमानित) · Ajman Office
यो सेवा के हो?
तपाईंको विवरणबाट लेखिएको सफा, व्यावसायिक CV। PDF, एक पटक सुधार समावेश।
📁 चाहिने कागजात
- हालको CV (भए) वा आफ्नो विवरण
- पासपोर्टको फोटो पाना
- शैक्षिक प्रमाणपत्र (भए)
- अनुभव पत्र / Experience letter (भए)
- तालिम वा Training प्रमाणपत्र (भए) — सुरक्षा, प्राविधिक, भाषा, जुनसुकै
- व्यावसायिक प्रमाणपत्र / Certification, License (भए)
- सवारी चालक अनुमतिपत्र — कुन वर्ग (bike, car, heavy, forklift) सहित
- पुरस्कार, प्रशंसापत्र वा Appreciation letter (भए)
- विशेष सीप — जुन प्रमाणपत्रमा छैन तर तपाईंलाई आउँछ (मेसिन, सफ्टवेयर, भाषा, खाना पकाउने आदि)
CV लेखाइ Way To Success कै काम हो — यसमा कुनै सरकारी शुल्क छैन। हामी तपाईंको अनुभव, सीप र लक्ष्य बुझेर नियोक्ताले पढ्न सजिलो हुने CV तयार पार्छौं। तर स्पष्ट पारौँ: **राम्रो CV ले अन्तर्वार्ताको सम्भावना बढाउँछ, जागिरको ग्यारेन्टी दिँदैन।** रोज्ने अधिकार नियोक्ताको हो। तपाईंले दिनुभएको विवरण साँचो हुनुपर्छ — हामी अनुभव वा योग्यता थप्दैनौँ।
💰 शुल्क र फिर्ता
• काम सुरु नगर्दै रद्द गर्नुभयो भने पूरै फिर्ता हुन्छ।
• पहिलो draft पठाइसकेपछि शुल्क फिर्ता हुँदैन — तर package मा तोकिएको पटकसम्म नि:शुल्क सुधार गरिन्छ।
• जागिर नपाएको आधारमा फिर्ता हुँदैन; त्यो हाम्रो नियन्त्रणमा छैन।
व्यावसायिक CV (नेपालबाट)
आवेदन दिनुहोस् →