‹ सबै सेवा

आईपीओ तथा लगानी सेवा

🇳🇵 नेपालको सेवा 🇶🇦 कतारमा बस्नेका लागि
QAR 110.00 + सरकारी शुल्क
⏱ सेवा अनुसार फरक (अनुमान) · WTS Kathmandu
आवेदन दिनुहोस् ↗

यो सेवा के हो?

QAR 110 शुल्क Personal Financial Management र Basics of Share Market Investment Training का लागि मात्र हो। तालिमसँगै Bank Account, Demat, MeroShare र CRN तयार गर्न WTS को सहयोग निःशुल्क समावेश हुन्छ। ब्रोकर खाता सेवा छुट्टै हो।

यो सेवाको आफ्नै प्लेटफर्म छ — दर्ता र ट्र्याकिङ त्यहीँ हुन्छ।
IPO Ready — लगानी सुरुवात तालिम
WhatsApp