शेयर कारोबार तयारी — पूर्ण
🇳🇵 नेपालको सेवा
🇶🇦 कतारमा बस्नेका लागि
QAR 110.00
WTS Doha
यो सेवा के हो?
QAR 110 को यस प्याकेजमा ब्रोकर खाता तयार गर्ने सहयोग तथा नेपालको सेकेन्डरी शेयर बजारको आधारभूत तालिम समावेश छ। ब्रोकर तथा TMS खाता चलाउने, रकम (फन्ड) लोड गर्ने, कोलेटरल व्यवस्थापन गर्ने र शेयर किन्ने तथा बेच्ने अर्डर राख्ने प्रक्रिया सिकाइन्छ। खाता प्रयोगसम्बन्धी सुझाव, मार्गदर्शन र परामर्श पनि समावेश छन्।
📁 चाहिने कागजात
- राष्ट्रिय परिचय पत्र नंम्बर ।
ब्रोकर खाता + नेपालको सेकेन्डरी शेयर बजार आधारभूत तालिम